अत्तरियामा नेपाल विद्युत प्राधिकरणका कर्मचारी माथि खुकुरी प्रहार

कैलालीको गोदावरी नगरपालिका-१ मा नेपाल विद्युत प्राधिकरणका कर्मचारीमाथि अज्ञात समूहद्वारा खुकुरी प्रहार भएको छ ।

प्राधिकरणका प्राविधिक कर्मचारी सुन्दर लाल चौधरीलाई बिहीबार बिहान करिब ६ जनाको अज्ञात समूहले धारिलो हतियार प्रहार गरी फरार भएका छन् ।

इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार फरार व्यक्तिहरूको खोजी कार्य जारी रहेको छ भने घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

Loading...