अछाममा जिप दुर्घटना

Dadeldhura hospital

अछाम- अछाम जिल्लाको मंगलसैन नगरपालिका वडा नं. ९ वलिगाउँ डाँडामा जिप दुर्घटना भएको छ ।

मंगलसैनबाट कालागाउ तर्फ गैरहेको से १ ज ११२२ नम्बरको जीव मंगलसेन नगरपालिका वडा नं. ९ वलिगाँउ डाँडामा दुर्घटना भएको हो । दुर्घटनामा परि ३ जना सामान्य घाइते भएका छन । भने जीप दुर्घटनाबाट एउटा घरमा समेत क्षती हुन पुगेको छ ।

Loading...