सशस्त्र प्रहरीद्धारा बेवारिसे अवस्थामा रहेको करिब डेढ लाख बराबरका सामग्रीहरु बरामद

कञ्चनपुर, १४ भदाै- कञ्चनपुरमा बेवारिसे अवस्थामा रहेको करिब डेढ लाख बराबरका सामग्रीहरु बरामद गरिएको छ।

Ganyapdhura gau
Dadeldhura hospital

सशस्त्र प्रहरी बल नेपाल नं. ३५ गण हेडक्वाटर शैलेश्वरी मातहत बोडर आउट पोष्ट थापाचोक, आपताल, पशुपतीटोल र दोदाबाट खटिएको सीमा गस्ती टोलीले गस्ती गर्ने क्रममा अन्दाजी १ लाख ३२ हजार २ सय २४ रुपैया बराबरका बेवारिसे अवस्थामा रहेका सामग्रीहरु बरामद गरेको हो।

Navadurga sun
Godawari sandesh

निषेधाज्ञा उल्लंघन गरी भारतबाट नेपाल भित्र्याईएका किराना सामान, खाद्य सामग्री, मल, सुर्ती, बिडी, स्मार्ट एलईडि टिभि, लेडिज सुट र थान कपडा बरामद गरिएको सशस्त्र प्रहरी उपरिक्षक विरेन्द्र ऐरले जानकारी दिए।

उनले बरामद गरिएको उक्त सामग्री आवश्यक कानुनी कारबाहीका लागी गड्डाचौकी भन्सार कार्यालय कञ्चनपुर र त्रिनगर भन्सार कार्यालय कैलाली पठाईएको बताए।

Couple
Loading...