धनगढीमा ट्याक्टरको ठक्करबाट एक जना घाइते

Dadeldhura hospital

धनगढी- धनगढीमा ट्यााक्टरको ठक्क्रबाट एक जना घाइते भएका छन् ।

धनगढी उपमहानगरपालिका–७ पटेलामा से १ त ५६८९ नम्बरको ट्याक्टरले से ५ प २८८५ नम्बरको मोटरसाइकललाइ ठक्कर दिदा ४४ वर्षीय पाण्डब खाती घाइते भएका प्रहरीले जनाएको छ । घाइते खातीको निसर्ग अस्पताल धनगढीमा उपचार भइरहेको जनाइएको छ ।

Loading...