बझाङमा भिरबाट लडेर एक जना घाइते

बझाङ- बझाङमा भिरबाट लडेर एक जना घाइते भएका छन् ।

जिल्लाको सुर्मा गाउँपालिका–२ गजौना भिरबाट लडेर बर्दियाको बारबर्दिया नगरपालिका–८ का ३५ वर्षीय आशाराम चौधरी घाइते भएका प्रहरीले जनाएको छ । घाइते चौधरीको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको जनाइएको छ ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...