अनेरास्ववियू कञ्चनपुरको नयाँ कमिटी विस्तार, काे–को छन कमिटीमा

कञ्चनपुर, १० भदौ- नेकपा एमाले निकट अनेरास्ववियू कञ्चनपुरको नयाँ कार्य समिति चयन भएको छ । एमाले निकट अनेरास्ववियू कञ्चनपुरको बुधबार महेन्द्रनगरमा सम्पन्न भएको भेलाले नयाँ कमिटी विस्तार गरेको हो । विद्यार्थी नेता कमल रोकाया अध्यक्षतामा ८५ सदस्यीय अनेरास्ववियूको नयाँ कार्य समिति चयन गरिएको ।

Dadeldhura hospital

उपाध्यक्ष नरेन्द्र कार्की, सचिव अमर बहादुर धामी, सह-सचिव पुष्कर भट्ट, पार्वती महरा, धर्मराज जोशी, दिल बहादुर सुनार, कोषाध्यक्ष विक्रम थापा सदस्यहरुमा महेश भट्ट, नितेश भट्ट, बाबुदेव भट्ट, रमेश राना, किरण पाल लगायत जिल्ला सदस्यमा चयन भएका छन ।

Navadurga sun
Godawari sandesh

अनेरास्ववियू कञ्चनपुरको जिल्ला भेला:

Loading...