कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद

कञ्चनपुर- कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ ।

भीमदत्त नगरपालिका–१० भन्सार रोडबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य ७३ हजार ८० बराबरको साईकलको सामान, हाडबेयर, किराना लगायतका सामान बरामद गरिएको हो ।

उक्त सामान इलाका प्रहरी कार्यालय गड्डाचौकी र सशस्त्र प्रहरी बल नेपाल प्रस्ताबित सिमा सुक्षा गुल्म गड्डाचौकीबाट संयुक्त रुपमा खटिएको गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो ।

Loading...