डडेल्धुरामा खरमा आगलागी By अत्तरिया न्युज On २०८१ पुष २६, शुक्रबार २१:४२ फाइल फोटो डडेल्धुरा- डडेल्धुरामा खरमा आगलागी भएको छ । जिल्लाको अमरगढी नगरपालिका–१ का उद्धब सार्किले काटेर राखेको खरको कुन्निउँमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । उक्त आगलागीबाट पाँच हजार बराबरको क्षति भएको प्रहरीले जनाइएको छ । आगलागीखरमा आगलागी