कैलालीको सालिनी बाटिकामा लाइभ कन्सर्टको आयोजना हुँदै

अत्तरिया- कैलालीको गोदवरीमा रहेको सालिनी बाटीका एन्ड इको रिसोर्टले पुस १५ तथा अङ्ग्रेजी नया बर्ष २०२५ आगमनको अबसरमा लाइभ कन्सर्टको आयोजना गर्ने भएको छ । 

आन्तरिक तथा बाह्य पर्यटकको रोजाइ बन्दै गरेको सालिनी बाटीका एन्ड इको रिसोर्टले ग्राहकहरुको मनोरञ्जनलाई केन्द्रित गरि पुस १५ र १६ गते लाइभ कन्सर्टको आयोजना गर्ने भएको हो ।

Navadurga sun

सालिनी बाटीका एन्ड इको रिसोर्टका जनरल मेनेजर हिमान्शु भटले अङ्ग्रेजी नया बर्ष २०२५ को आगमनलाई स्वागत सङ मनोरञ्जनलाई विशेष केन्द्रित गर्दै लाइभ म्युजिक, कैम फायर, लाइभ किचेन, फुड स्टल लगायत तीन वट अलग अलग व्यानडको विशेष प्रस्तुति रहेको बताएका छन् ।

ADD Khali jpg
ADD Khali jpg
Loading...