

अत्तरिया- कैलाली र कञ्चनपुरबाट सात लाख बढीको सामान बरामद गरिएको छ ।




सोमबार कैलालीको गोदावरी, भजनी, टीकापुर, कैलारी र कञ्चनपुरको भीमदत्त नगरपालिका र बेलौरीबाट भन्सार छलीको सामान बरामद गरिएको हो ।


कैलालीबाट तीन लाख एक हजार बढी र कञ्चनपुरबाट चार लाख सात हजार बढीको सामान गरिएको हो ।

