सुदूरपश्चिम महोत्सव २०८१ को आज आठौं दिनमा आउने कलाकारहरू

धनगढी-  कैलाली उद्योग वाणिज्य संघले संचालन गरेकाे सुदूरपश्चिम महोत्सव आज आठौं दिनमा प्रवेश गरेकाे छ । महोत्सवमा आज आउने कलाकारहरु मुख्य आकर्षण केन्द्रविन्दु चर्चित गायक रामजी खाँण, टंक तिमिल्सेना, गायिका रेखा जोशी आउने भएका छन् भने कार्यक्रमको उद्घोषकको रुपमा केपी कलाैनी रहने छन् ।

त्यसैगरी स्थानीय कलाकारहरूको समेत विशेष प्रस्तुति रहने छ । मंसिर २२ गते बाट सुरु भएको महोत्सव पुष २ गतेसम्म चल्ने छ । महोत्सवको टिकट साधारणलाई रु १०० र विद्यार्थीलाई रु ५० निर्धारण गरिएको छ ।

Loading...