नगर प्रहरीले गर्‍यो १ जनाको उद्दार

gyan kendra dadel
udhok dadeldhura

धनगढी- धनगढी नगर प्रहरीले १ जनाको उद्दार गरेको छ । बिहीवार धनगढी उपमहानगरपालिका–५ बाल्मिकी स्कुल अगाडीबाट मानसिक अवस्था ठिक नभएको अछाम साफेबगर नगरपालिका–८ रेडी बोट घर र महापुरुष धामी नाम बताउने अन्दाजी ३५ वर्षीय पुरुषको नगर प्रहरीले उद्दार गरेको हो ।

Khanepani dadeldhura

नगर प्रहरीले उनलाई बिहीवार नै मानव सेवा आश्रम शाखा कार्यालय धनगढी तारानगरमा बुझाईएको छ ।

ajaymeru gaupalika
Loading...