डडेल्धुराबाट भन्सार छलीका सामान बरामद

डडेल्धुरा- डडेल्धुराबाट भन्सार छलीका सामान बरामद गरिएको छ।

परशुराम नगरपालिका–१२ खैरेनीजालाको तातापानी जोगबुढा सडक खण्डबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी १९ हजार ७ सय मूल्य बराबरको सामान बरामद गरिएको हो।

Navadurga sun

उक्त मुल्य बराबरको सुटपिस, बिडी, जिरा, प्लाष्टिकको माला लगायतका सामान इलाका प्रहरी कार्यालय जोगबुढाबाट खटिएको प्रहरी गस्ती टोलीले बिहीवार बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।

ADD Khali jpg
ADD Khali jpg
Loading...