गोदावरीमा करेन्ट लागेर एक महिलाको मृत्यु

अत्तरिया- कैलालीको गोदावरीमा एक महिलाको करेन्ट लागेर मृत्यु भएको छ ।

Dadeldhura hospital

गोदावरी नगरपालिका–१ बसन्तपुरकी ३८ वर्षीया जगुदेवी बोहराको करेन्ट लागेर सोमवार मृत्यु भएको प्रहरीले जनाएको छ ।

godawari10 Mahila hinsa
Navadurga sun

हात धुने क्रममा मोटरबाट करेन्ट लागेर बोहरा गम्भीर घाइते भएकी थिइन् । उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारकोक्रममा मृत्यु भएको हो ।

Loading...