कैलालीमा करेन्ट लागेर एक महिलाको मृत्यु

धनगढी- कैलालीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।

Dadeldhura hospital

जिल्लाको गोदावरी नगरपालिका–२ बनखेत बस्ने ५५ वर्षीया धर्मादेवी मडैको करेन्ट लागेर मंगलबार दिउँसो मृत्यु भएको हो ।

godawari10 Mahila hinsa
Navadurga sun

आफ्नै घरमा धारामा नुहाउने क्रममा विद्युतीय मोटरबाट करेन्ट लागेर गम्भीर घाइते भएकी उनको पदमा अस्पताल अत्तरियामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Loading...