१२ जना जुवाडे पक्राउ

डोटी । डोटीबाट १२ जना जुवाडे पक्राउ परेका छन्। बडिकेदार गाउँपालिका–१ विपिनगर बजारका २२ वर्षीय रमेश बोहराले संचालन गरेको होटलबाट जुवातास खेलिरहेको अवस्थामा होटल संचालक बोहरासहित १२ जना जुवाडे पक्राउ परेका हुन्।

इलाका प्रहरी कार्यालय विपिनगरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई नगद १२ हजार ८१० र २ गड्डी ताससहित शुक्रवार पक्राउ गरेको हो।

 

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...