रेडिमेड कपडा स्टोरमा आगलागी

धनगढी- धनगढी उपमहानगरपालिकाको वडा नम्बर-३ चौराहामा रेडिमेड कपडा, जुत्ता चप्पल र मोजा राखेको स्टोरमा आगलागी भएको छ ।

Dadeldhura hospital

धनगढीको चौराहामा रहेको राकेश कर्मचायको घरमा भएको बिप्लप ट्रेडस एन्ड सप्लायर्सका संचालक बिकाश बडुवालको रेडिमेड कपडा, जुत्ता चप्पल र मोजा राखेको स्टोरमा गएराति ९ः२० बजेको समयमा आगलागी भएको हो ।

godawari10 Mahila hinsa
Navadurga sun

उक्त आगलागी नगर प्रहरी र दमकलको टोलीले नियन्त्रणमा लिएको थियो ।

Loading...