लागूऔषधसहित युवक पक्राउ

धनगढी । कैलालीको धनगढीका एक युवक लागूऔषधसहित कञ्चनपुरबाट पक्राउ परेका छन्। कञ्चनपुरको पुर्नवास नगरपालिका-११ डोके बजारबाट कैलालीको धनगढी उपमहानगरपालिका-४ उत्तरबेहडी बस्ने १९ वर्षीय राकेश राना लागूऔषधसहित पक्राउ परेका हुन्।

रानालाई २३० मिलिग्राम लागूऔषधसहित प्रहरी चौकी परासन कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बुधवार पक्राउ गरेको हो।

 

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...