कञ्चनपुरमा पर्खालमा च्यापिएर एक महिलाको मृत्यु By अत्तरिया न्युज On २०८१ कार्तिक ११, आईतवार ११:३६ कञ्चनपुर- कञ्चनपुरमा एक महिलाको पर्खालमा च्यापिएर घटनास्थलमै मृत्यु भएको छ । जिल्लाको भीमदत्त नगरपालिका–१९ बागफाँटाकी ७० वर्षीया केतुका रानाको मृत्यु भएको प्रहरीले जनाएको हो । उनको घरको आँगनमा पर्खाल भत्कीएर च्याँपिदा मृत्यु भएको जनाएको छ । एक महिलाको मृत्यु