अछाममा तीन जना जुवाडे पक्राउ

अछाम । अछाममा तीन जना जुवाडे पक्राउ परेका छन्। जिल्लाको मंगलसैन नगरपालिका–५ मंगलसैन बजार स्थित दिपेन्द्र शाहीको घरमा कोठा भाडा गरी बस्दै आएको सोही ठाउँ बस्ने ३६ वर्षीय प्रकाश भाटले जुवातास खेलाई रहेको अवस्थामा भाटसहित ३ जना जुवाडे पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय अछामबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई नगद १६ हजार ४३० र १ गड्डी तास, ३ थान मोवाइल सेटसहित गएराति पक्राउ गरेको हो।

 

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...