दार्चुलामा भिरबाट लडेर पूर्व वडासदस्यको मृत्यु

दार्चुला- दार्चुलामा भिरबाट लडेर पूर्व वडासदस्यको मृत्यु भएको छ ।

बुधवार मेलामा घाँस काट्ने क्रममा भिरबाट लडेर उनको घटनास्थलमै मुत्यु भएको प्रहरीले जनाएको छ ।

Navadurga sun

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार शैल्यशिखर नगरपालिका–६ का ५० वर्षीय तारासिंह डागाको भिरबाट लडेर मृत्यु भएको हो ।

डागा साविकको ग्वानी गाविस–७ नम्बर वडाका २०५४ सालमा एमालेबाट निर्वाचित वडासदस्य हुन् ।

ADD Khali jpg
ADD Khali jpg
Loading...