खैरो हेरोइनसहित युवक पक्राउ

धनगढी । धनगढीबाट खैरो हेरोइनसहित एक युवक पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–८ धनगढीगाँउबाट सोही ठाउँ बस्ने २२ वर्षीय छोटे राना खैरो हेरोइनसहित पक्राउ परेका हुन्। रानालाई ७० मिलिग्राम खैरो हेरोइनसहित मंगलवार जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले फेला पारि पक्राउ गरेको जनाएको छ।

 

ADD Khali jpg
ADD Khali jpg
Loading...