कैलालीमा मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु

धनगढी- कैलालीमा मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ । जिल्लाको घोडाघोडी नगरपालिका–१ सुखडमा रहेको जन ज्योति स्कुल नजिक सुदूरपश्चिम प्रदेश ०१०–०१–प १७४ नम्बरको मोटरसाइकलको ठक्करबाट ७८ वर्षीय मनिराम सापकोटाको मृत्यु भएको हो ।

Dadeldhura hospital

मोटरसाइकलको ठक्करबाट भाइते भएका सापकोटाको घोडाघोडी अस्पतालमा मृत्यु भएको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र, कैलालीले बताएको छ ।

Navadurga sun
Godawari sandesh

मोटरसाइकल चालक घोडाघोडी नगरपालिका–१ बेलारका २५ वर्षीय खड्क रेस्मी सहित दुई जनालाई इलाका प्रहरी कार्यालय, सुखडले नियन्त्रणमा लिएको छ।

Loading...