चरेससहित एक युवक पक्राउ

बाजुरा । बाजुराबाट चरेससहित एक युवक पक्राउ परेका छन्। जिल्लाको बडिमालिका नगरपालिका–८ मार्तडीबाट सोही ठाँउका ३४ वर्षीय शिबलाल रोकाया चरेससहित पक्राउ परेका हुन्।

आइतवार जिल्ला प्रहरी कार्यालय बाजुराबाट खटिएको प्रहरी टोलीले रोकायालाई उनकै घरभित्र लुकाई राखेको अवस्थामा ४१ दश्मलव ५५ ग्राम चरेश बरामद गरि पक्राउ गरेको जनाएको छ।

 

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...