लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलद्वारा पदबाट राजीनामा

Dadeldhura hospital

रुपन्देही, २७ साउन– लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले राजीनामा दिएका छन् । अविश्वास प्रस्तावमाथि छलफल गर्न बोलाइएको प्रदेशसभाको विशेष अधिवेशन सुरु हुनअघि नै बुधवार मुख्यमन्त्री पोखरेलले राजीनामा दिएका हुन ।

एमाले लुम्बिनी प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले मुख्यमन्त्री पोखरेलले राजीनामा दिएको बताए । मुख्यमन्त्री पोखरेलले प्रदेशप्रमुख अमिक शेरचनलाई भेटेर राजीनामा पत्र बुझाईएकाे हाे । उनकाे राजीनामा स्वीकृत भइसकेको छ ।

Loading...