हुम्लामा भूकम्पको धक्का By अत्तरिया न्युज On २०८१ आश्विन १२, शनिबार ०९:१० काठमाडौं- हुम्लामा भूकम्प गएको छ । हुम्लाको हेप्का केन्द्र बनाएर ३.९ म्याग्निच्युडको भूकम्प भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार गएराति ११ः३६ बजे भूकम्प गएको हो । भूकम्पको धक्का