बझाङ केन्द्र बिन्दु ४.३ रेक्टर स्केलको भूकम्प

अत्तरिया- सुदूरपश्चिममा ४.३ रेक्टरस्केलको भूकम्प गएको छ । बुधबार बिहान १०ः ८ मिनेट जाँदा खप्तड राष्ट्रिय निकुञ्ज नजिकै बझाङ माझिगाउँ केन्द्रबिन्दु भूकम्प गएको हो ।

Ganyapdhura gau
Dadeldhura hospital

भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख चिन्तन तिमिल्सेनाका अनुसार बझाङ, डोटी, बैतडी, बाजुरा र अछाममा भूकम्पको धक्का महसुस भएको छ ।

Navadurga sun
Godawari sandesh

भदौ २८ गते बिहीबार बझाङ जिल्लाको गडराय आसपास क्षेत्रमा साँझ ८ बजेर ३५ मिनेट जाँदा ३.७ रेक्टर स्केलको भूकम्प गएको थियो । डोटी, खप्तड राष्ट्रिय निकुञ्ज र बझाङ केन्द्रबिन्दु भएर पटक(पटक भूकम्प जाने गरेको छ ।

Couple
Loading...