दार्चुलामा भिरबाट लडेर एक जनाको मृत्यु 

दार्चुला- दार्चुलामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ ।

जिल्लाको लेकम गाउँपालिका–६ सिरोडाका ५५ वर्षीय विरसिँह खत्रीको भिरबाट लडेर मृत्यु भएको हो । बाख्रा चराउन गएका बेला खत्रीको गोठेउडी भिरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ । 

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...