सर्पले टोक्दा धनगढीमा एक बालकको मृत्यु

धनगढी । धनगढीमा सर्पले टोकेर एक बालकको मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका–९ बनदेवी टोल बस्ने माया बिकको ५ वर्षीय छोरा अरुण बिकको सर्पले टोकेर मृत्यु भएको प्रहरीले जनाएको छ।

उनलाई घरमा सुतिरहेको अवस्थामा विशालु सर्पले टोकेको थियो। उपचारको लागी सेती प्रादेशिक अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको हो।

 

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...