कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद

Dadeldhura hospital

कञ्चनपुर- कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ।

जिल्लाको पुनर्वास नगरपालिका–११ डोकेबजारबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका ७१ हजार ४० बराबरको सुपारी, कपुर, भगवानको फोटो, रुमाल लगायतका सामान प्रहरीचौकी परासन कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाइएको छ।

Loading...