बैतडीमा एक महिलाको मृत्यु

Dadeldhura hospital

बैतडी- बैतडीकी एक महिलाको मृत्यु भएको छ । मेलौली नगरपालिका ३ की २७ वर्षीया गोमती चन्दको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक दिपक गिरीले बताए ।

मंगलबार घरमै सल्फास नामक विषादी सेवन गरेकी चन्दलाई उपचारका लागि केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौली लगिएकोमा मंगलबार साँझ नै मृत्यु भएको प्रहरी नायब उपरीक्षक गिरीले बताए । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Navadurga sun
Godawari sandesh
Loading...