कैलालीको धनगढीमा रहेको बागेश्वरी अटो मोटिभ्सको गोदाममा आगलागी

धनगढी- कैलालीको धनगढीमा रहेको बागेश्वरी अटो मोटिभ्सको गोदाममा आगलागी भएको छ ।

Dadeldhura hospital

धनगढी उपमहानगरपालिका-२ मा रहेको प्रेम साउदको अटो मोटिभ्सको गोदाममा गएराति १०ः३० बजेको समयमा आगलागी भएको हो ।

Navadurga sun
Godawari sandesh

उक्त आगलागी दमकलसहित नगर प्रहरीको टोली खटिइ आगो नियन्त्रणमा लिएको जनाएको छ ।

Loading...