कैलालीको गोदावरीमा स्कुटरले रिक्सालाई ठक्कर दिँदा तीन जना घाइते

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका-३ पानीधारामा स्कुटरले रिक्सालाई ठक्कर दिँदा तीन जना घाइते भएका छन् ।

Dadeldhura hospital

गोदावरी नगरपालिका–१ का अर्पण ढकालले चलाएको मधेस प्रदेश ०३०३२ प ४२८२ नम्बरको स्कुटर ठक्करबाट तीन जना घाइते भएका छन् ।

Navadurga sun
Godawari sandesh

अटो चालक अर्पण, स्कुटरमा पछाडि सवार रहेका जोयल बराल घाइते भएका छन् । साथै स्कुटरको ठक्करबाट धनगढी उपमहानगरपालिका–३ का रिक्सा चालक कालु बिक घाइते भएको प्रहरीले जनाएको छ।

Loading...