कामदार मृतक अबस्थामा फेला






बाजुरा- जिल्ला अस्पताल बाजुरामा भवन निर्माणमा काम गर्ने कामदार मृतक अबस्थामा फेला परेका छन् । खप्तडछेडेदह गाँउपालिका वडा नं. ५ बस्ने ४१ बर्षिय विर बहादुुर रावत मृतक अबस्थामा फेला परेको जिल्ला प्रहरी कार्यलय बाजुराले जनाएको छ ।


मृतक रावत अस्पतालको कामदार हुुन् । मृतक सुुत्ने ठाँउमा मृतक अबस्था फेला परेको बुुझिएको छ । मृतकको लाश पोष्टमार्टमका लागि जिल्ला अस्पताल बाजुुरामा राखिएको छ ।



