धनगढीबाट लागु औषध सहित २ जना पक्राउ

धनगढी– कैलालीको धनगढीबाट लागुऔषधसहित २ युवक पक्राउ परेका छन् ।

Dadeldhura hospital

धनगढी उपमहानगरपालिका–१ शिवगर चोकबाट धनगढी उपमहानगरपालिका–४ बस्ने २० वर्षीय दिपक थापामगर र टीकापुर नगरपालिका–४ का ३० वर्षीय आशिष चौधरी पक्राउ परेका हुन्।

godawari10 Mahila hinsa
Navadurga sun

उनीहरुको साथबाट १९० मिलिग्राम लागुऔषधसहित बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

Loading...