कैलालीको अत्तरियामा गुरु पूर्णिमा पर्व मनाइयाे 

अत्तरिया-  देशका विभिन्न स्थानहरूमा हिन्दू धर्मावलम्बीहरूले गुरु पूर्णिमा पर्व मनाइएका छन्। त्यसै क्रममा आइतबार कैलालीकाे अत्तरियामा रहेकाे पतञ्जली योग समितिले पनि धुमधाम साथ गुरु पूर्णिमा पर्व मनाएको छ ।

Ganyapdhura gau

अत्तरिया पतञ्जली योग समितिकी गुरुआमा कौशिल्या खर्कवाल लाई सम्मान तथा दक्षिणा दिएर ब्रह्मा विष्णु महेश्वरको पूजाआजा गरेर गुरु पूर्णिमा कार्यक्रम मनाइएको हो। 

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

पतञ्जली योग भवन अत्तरियाका अध्यक्ष दुर्गा प्रसाईले हरेक वर्ष गुरु पूर्णिमामा गुरुआमालाई सम्मान गर्ने कार्यक्रम मनाए झैँ यस वर्ष पनि मनाइएको हो । फेरि मनाइनेछ उनले भने । पूजाआजा गर्ने क्रममा एउटा यज्ञ बनाई हवन कार्यक्रम समेत गरिएको हो । पूजाआजा गर्दा हवन गर्ने चलन पतञ्जली योग समिति अतरियाको रहेको छ । पूजाआजा गर्ने क्रममा बाबा रामदेव र आचार्य श्री बालकृष्णजी को पनि पूजा गरिएको हो । 

हिन्दू धर्मको विशेष महत्व बोकेको यस चाडमा शिक्षा दिने गुरु जन्म तथा शिक्षा दिने बाबुआमा लाई पनि पूजा तथा सम्मान गर्ने चलन छ। यस्ता कार्यक्रमहरूको हिन्दू धर्मको रक्षा गर्ने तथा संस्कृतिको जगेर्ना गर्ने गर्छ । 

Couple
Loading...