गोदावरी नदीमा डुबेर नौ वर्षीय बालकको मृत्यु

अत्तरिया- कैलालीको गोदावरी नदीमा डुबेर एक बालकको मृत्यु भएको छ ।

Dadeldhura hospital

जिल्लाको गोदावरी नगरपालीका–३ चौकी डाँडाका ९ वर्षीय भरत चदरा नदीमा नुहाउने क्रममा डुबेर बेहोस भएका थिए ।

godawari10 Mahila hinsa
Navadurga sun
Godawari sandesh

उनको उद्धार गरेर उपचारको लागि लगिएकोमा शुक्रवार राति उपचारका क्रममा मालाखेती अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Loading...