Division ban Pahalmanpur

अनैतिक क्रियाकलापमा संलग्न होटल सञ्चालक सहित ३ जना पक्राउ

Sostya office Dadeldhura
Purbadhar dadeldhura

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका वडा नम्बर २ अत्तरियाबाट अनैतिक क्रियाकलापमा संलग्न होटल सञ्चालक सहित ३ जना पक्राउ परेका छन् ।

Malpot office jogbudha

इलाका प्रहरी कार्यालय मालाखेतीको टोलीले नमस्ते गल्ली स्थित कैलपाल सिगास होटलबाट होटल सञ्चालक सहित २ महिला र १ पुरुषलाई मंगलबार राती परेको हो ।

३ पक्राउ परेकाहरु माथी थप अनुसन्धान कार्य भईरहेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...