Division ban Pahalmanpur

कैलालीको गोदावरी नगरपालिकाद्वारा १ थान नयाँ डोजर खरिद

Sostya office Dadeldhura
Purbadhar dadeldhura

अत्तरिया- कैलालीको गोदावरी नगरपालिकाले नयाँ डोजर खरिद गरेको छ । खरिद गरिएको डोजर (जेसीबी) आइतबार बिक्रेता कम्पनीले नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टलाई हस्तान्तरण गरेको छ । इबिडिङ मार्फत नगरपालिकाले उक्त डोजर खरिद गरेको हो ।

Malpot office jogbudha

नगरपालिकाले ५७ लाख ५१ हजार ७ सय (भ्याट बाहेक) मा उक्त जेसीबी खरिद गरेको हो । डोजरको आधिकारिक बिक्रेता एम ए डब्ल अर्थ मुभर्स ले जिसीबी खरिद गर्ने ठेक्का पाएको थियो ।

चालू आर्थिक बर्षमा नगरपालिकाले डोजर र टिप्पर खरिद गर्ने निर्णय गरेको थियो । टिप्पर यस अघि नै नगरपालिकाले खरिद गरिसकेको छ । यो सँगै नगरपालिका सँग अब दुई वटा डोजर भएका छन् ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...