Division ban Pahalmanpur

एक्कासी मरे विभिन्न जातिका माछा

Sostya office Dadeldhura
Purbadhar dadeldhura
Malpot office jogbudha

धनगढी- धनगढी उपमहानगरपालिका–१४ फुलबारी स्थित ‘सी’ गाउँमा स्थानीय कृषक कलावती जोशीले माछापालन व्यवसायका लागि निर्माण गरेका पोखरीमा एक्कासी विभिन्न जातिका माछाहरु मरेका छन् ।

पोखरीमा हालेका झण्डै दुई सय क्विन्टल माछा एक्कासी मरेपछि ६० लाख बराबरको क्षति भएको व्यवसायी जोशीले बताएकी छन् ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...