Division ban Pahalmanpur

धनगढीका ५ विद्यालय सँग मागियो लिखित स्पष्टीकरण

Sostya office Dadeldhura
Purbadhar dadeldhura

धनगढी- धनगढीका ५ विद्यालयसँग उपमहानगरपालिकाले लिखित स्पष्टीकरण मागेको छ । कक्षा ८ को ग्रेडवृद्धि परीक्षाको ग्रेडसिट र प्रमाणपत्र नबुझेको भन्दै उपमहानगरपालिकाले स्पष्टीकरण सोधेको हो ।

Malpot office jogbudha

बिहीवार सोधिएको स्पष्टीकरणमा बैशाख २० गते प्रकाशित भएको परीक्षाको ग्रेडसिट र प्रमाणपत्र हालसम्म नलैजानुको कारण लिखित रूपमा असार २३ गतेभित्र पेस गर्न भनिएको छ ।

उपमहानगरपालिकाले धनगढी-२ को लिटल फ्लावर इङ्गलिस स्कुल, वडा नम्बर ५ को चैतन्य पाठशाला, वडा नम्बर ७ को कैलाली विद्या निकेतन, वडा नम्बर ७ को डिलाइट इङ्गलिस स्कुल र वडा नम्बर १८ को कैलाश मालिका बोर्डिङ स्कुललाई स्पष्टीकरण सोधिएको छ ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...