Division ban Pahalmanpur

बझाङमा एक पुरुष मृत फेला

Sostya office Dadeldhura
Purbadhar dadeldhura

बझाङ- बझाङमा एक पुरुष मृत फेला परेका छन्। जिल्लाको जयपृथ्वी नगरपालिका–४ गोलाइ स्थित सेती नेदीमा पुरुषको शव फेला परेको हो ।

Malpot office jogbudha

जिल्ला प्रहरी कार्यालय, बझाङका सूचना अधिकारी व्यापक चन्द्र शाहका अनुसार जयपृथ्वी नगरपालिका–१० का ४५ वर्षीय रमेश बादीको शव सेती नदीमा फेला परेको हो। बिहीवार बिहान स्थानीयले सेती नदीको बिचको भागमा नाङ्गो अवस्थामा पुरुषको शव फेला परेपछि प्रहरीलाई खबर गरेका थिए।

प्रहरी निरीक्षक किशोर जोशीको टोली घटना स्थलमा पुगेको थियो। मृतकका छोरा मनोज बादीले राति १ बजे देखि रमेश बादी घरबाट निस्किएका बताएका थिए । रमेशको शव पोष्ट माटमका लागि जिल्ला अस्पताल बझाङ पठाइएको छ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...