Division ban Pahalmanpur

धनगढीमा चोरी गरिएको मोटरसाइकल फेला

Sostya office Dadeldhura
Purbadhar dadeldhura

धनगढी- कैलालीको धनगढीमा चोरी गरिएको मोटरसाइकल फेला परेको छ ।

Malpot office jogbudha

आइतबार राति से ४ प ४८०९ नम्बरको मोटरसाइकल आफ्नै घर आगनबाट चोरी गरिएको भन्दै धनगढी उपमहानगरपालिका–१२ ‘सि’ गाउँका कृष्ण बहादुर चन्दले अस्थायी प्रहरी पोष्ट जुगेडामा निवेदन दिएका थिए।

प्रहरीले चोरी भएको मोटरसाइकल धनगढी उपमहानगरपालिका–१२ स्थित सिद्धनाथ सामुदायिक वनको जंगलमा फेला पारेको हो । सो मोटरसाइकल प्रहरीले बुधवार निवेदक कृष्ण बहादुर चन्दलाई बुझाएको छ ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...