Division ban Pahalmanpur

पत्रकार कर्णदेव भट्टको निधन

Sostya office Dadeldhura
Purbadhar dadeldhura

अत्तरिया- नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय उपसभापति कर्णदेव भट्टको निधन भएको छ । आइतबार राति भीमदत्त नगरपालिका–६ स्थित उनको आफ्नै निवासमा ८० वर्षको उमेरमा निधन भएको हो ।

Malpot office jogbudha

उनको निधन प्रति नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशले शोक वक्तव्य निकाल्दै स्वर्गारोहण भएको खवरले स्तब्ध बनाएको जनाएको छ ।

शोक वक्तव्यमा भनिएको छ महेन्द्रनगरबाट प्रकाशित हुने फारबेष्ट टाईम्स दैनिकका प्रधान सम्पादक रहेका भट्टको स्वर्गारोहणले सुदूरपश्चिमको पत्रकारिताले अपुरणीय क्षति ब्यहोर्नु परेको छ ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...