Division ban Pahalmanpur

गोदावरी युवा सञ्जालले मनायो अत्तरियामा धान रोपेर असार १५

Sostya office Dadeldhura
Purbadhar dadeldhura

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका भित्र रहेका युवाहरुको जमातले असार १५ को अवसरमा धान रोपेर (रोपाइँ ) गरेका छन् ।

रोपाइँ कार्यक्रममा युवा व्यवसायी राम चन्द्र सापकोटाले नेतृत्व गरेको सञ्जालले शनिबार गोदावरी नगरपालिका वडा नं ३ को मालाखेतीमा धान रोप्ने (रोपाइँ) कार्यक्रमको आयोजना गरेको हो ।

युवाहरुलाई स्वदेशमा मा नै काम र दाम कमाई गर्न प्रोत्साहन गर्नका लागि कार्यक्रमको आयोजना गरेको जानकारी युवा व्यवसायी दिपक ओझाले बताएका छन् ।

Malpot office jogbudha

पछिल्लो समयमा नेपालमा अहिलेको जयवायु परिवर्तन सँगै किसानहरुले पनि जयवायु परिर्वतन संगसंगै खेति गर्ने कार्य समेत परिवर्तन गदै ब्यावसायिक कृषि प्राणलाीमा जानु पर्ने जरुरी छ ।

किसानहरुले मनसुन आउनु भन्दा पहिला नै धान को विउ छर्ने तथा रोप्ने गर्ने गरेको धान को विउ रोप्ने वेला मनसुनको उपस्थीति छैन भने धान विग्रने तथा उत्पानमा कमि आउने हुन्छ त्यसैले मनसुन सुरु भएपछि मात्र धान रोप्ने गर्नु पर्दछ ।

अहिले किसानहरु रसायनिक मलको वढि प्रयोग गर्ने गरेको धान गहुको सिजनमा मलको अभाव वढिहुने गरेको पाइन्छ त्यको सट्टामा हरियो मल ,कम्पोस्ट मल , जैविक मलको प्रयोग बढाउनु जरुरी देखीन्छ र रसायनिक मलको प्रयोग कम गर्नु पर्दछ । कम जमिनमा वढि उत्पादन हुन्छ भन्ने जानकारी राम चन्द्र साप्कोटाले वताउनु भयो ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...