कैलालीमा चट्याङ लागेर थप एक जनाको मृत्यु, दुई जना घाइते

अत्तरिया- कैलालीमा चट्याङ लागेर थप एक जनाको मृत्यु भएको छ । धनगढी उप–महानगरपालिका–१८ ‘एफ’ गाँउका २७ वर्षीय शालिम चौधरी खेतमा रोपाई गर्ने क्रममा चट्याङ लागी घाईते भएका थिए ।

Dadeldhura hospital

चट्याङ लागेर घाइते भएका चौधरीको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यस्तै दुई जना घाइते भएका छन् ।

Godawari sandesh
Navadurga sun

घाइते हुनेमा जानकी गाउँपालिका–४ बेलपुरका २९ वर्षीय रिता कठरिया र २३ वर्षीय सुस्मा डगौरा रहेका छन्। यस अघि आजै जोशीपुर गाउँपालिकाका जयराम डगौँराको मृत्यु भएको छ ।

Loading...