अत्तरियामा बिग्रेका १३ थान सिसिटीभीको मर्मत

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका अत्तरियामा बिग्रीएका सिसिटीभी क्यामराको मर्मत गरिएको छ ।

इलाका प्रहरी कार्यालय मालाखेती अन्तर्गत पर्ने राजमार्ग र बजार क्षेत्रमा जडान गरिएका सिसिटीभी क्यामराको मर्मत गरिएको हो ।

Navadurga sun

जडान गरिएका तर बिग्रिएका सिसिटीभीको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीबाट प्राविधिक प्रहरी वरिष्ठ नायब निरीक्षक उद्धवराज भट्टको कमाण्डमा खटिएको प्रहरी टोलीले १३ थान सिसिटीभीको मर्मत गरेर सञ्चालनमा ल्याइएको हो ।

ADD Khali jpg
Loading...