Division ban Pahalmanpur

अनैतिक क्रियाकलापमा संलग्न होटेल सञ्चालक सहित ३ जना पक्राउ

Sostya office Dadeldhura
Purbadhar dadeldhura
Malpot office jogbudha

अत्तरिया- कैलालीको अत्तरियामा अनैतिक क्रियाकलापमा संलग्न होटेल सञ्चालक सहित ३ जना पक्राउ परेका छन् । गोदावरी नगरपालिका-२ अत्तरिया बसपार्कस्थित शितल छाया होटेलबाट सञ्चालक सहित ३ जना पक्राउ परेका हुन् ।

इलाका प्रहरी कार्यालय मालाखेतीको अपराध अनुसन्धान शाखाबाट खटिएको विशेष टोलीले सोमबार राति अनैतिक क्रियाकलाप गराउने होटेल सञ्चालक सहित अनैतिक क्रियाकलापमा संलग्न दुई जना पुरुष र एक जना महिलालाई पक्राउ गरेको बताएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...