Division ban Pahalmanpur

पानी नपरेपछि भ्यागुताको बिहे

Sostya office Dadeldhura
Purbadhar dadeldhura
Malpot office jogbudha

धनगढी- कैलालीको धनगढीमा भ्यागुताको बिहे गरिएको छ । धनगढी उपमहानगरपालिका–५ हसनपुरमा रहेको गोठालो डेरीले पानी नपरेको भन्दै भ्यागुताको बिहे गराएको हो । सोमबार बिहानै एक जोडी भ्यागुताको बिहे गराइएको छ ।

धनगढीमा पानी नपर्दा गर्मी बढेको छ । भ्यागुताको बिहे गरेपछि पानी पर्ने विश्वासका साथ गोठालो डेरीले एक जोडी भ्यागुता खोजेर बिहे गराएको हो ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...