अत्तरियाबाट अनैतिक क्रियाकलापमा संलग्न होटल सञ्चालक सहित ४ पक्राउ

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका वडा नम्बर २ स्थित अत्तरियाबाट अनैतिक क्रियाकलापमा संलग्न होटल सञ्चालक सहित ४ जना पक्राउ परेका छन् ।

Dadeldhura hospital

अनैतिक क्रियाकलाप गरे गराएको आरोपमा  गोदावरी नगरपालिका वडा नम्बर २  अत्तरिया रिङरोड स्थित “न्यू अपि सुदूरपश्चिम  होटल” मा अनैतिक क्रियाकलाप गरे गराएको एक जना पुरुष, एक जना महिला सहित होटल सञ्चालक द्वय महिला/पुरुष समेत ४ जनालाई प्रहरीले पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

Navadurga sun
Godawari sandesh

उनीहरूलाई शनिबार बेलुकी इलाका प्रहरी कार्यालय मालाखेतीको अपराध अनुसन्धान शाखाबाट खटिएको विशेष टोलीले पक्राउ गरेको हो । पक्राउ परेकाहरू माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Loading...